तिब्बतको छयाङ्ग नेपाली बजारमा

काठमाडौं । छयाङ्ग पारखीहरुको यसप्रतिको चाहनालाई मध्यनजर गर्दै आकर्श गु्रपले तारागोब तिबेत छयाङ्ग कम्पनीद्धारा उत्पादित जौंको बार्लीछाङ्ग उपभोक्ता माझँ बजारमा ल्याएको छ । बार्ली छयाङ्ग पारखीहरुलाई उनीहरुको स्वादको प्रार्थमिकताको आधारमा बिशिष्ट स्वाँदको उत्पादन बजारमा ल्याएको हो । तिब्बतको ३,५०० मिटरभन्दा बढी उचाईमा खेती भएको शुद्ध जौंबाट उत्पादन गरिएको बार्ली छयाङ्ग नेपाली पारखीहरुलाई उचित हुने स्वाँद … Continue reading तिब्बतको छयाङ्ग नेपाली बजारमा